सरयु कमला एक्सप्रेसको रेल जनकपुर रेल्वे स्टेसनमा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
भारतको पवित्र नगरी अयोध्याधामबाट नेपालको जनकपुरधामसम्म साप्ताहिक यात्रुवाहक रेल सेवाको शुभारम्भका क्रममा मङ्गलबार जनकपुर रेल्वे स्टेसनमा आइपुगेको ‘सरयु कमला एक्सप्रेस’ को रेल। तस्बिरः चन्द्रदेव साह/रासस
