Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

बागमती, २९ साउनः बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ ।

व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिनुभयो ।
    
बागमती प्रदेशअन्तर्गतका सहरको दीगो, उत्थानशील, पर्यावरणमैत्री र सन्तुलित सहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उहाँले बताउनुभयो ।
    
प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजनासहित पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan