Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मृत अवस्थामा फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

उदयपुर, २ भदौ : बेलका नगरपालिका-७ मैनामैनी बस्ने ३३ वर्षीय जनक राईको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँस्थित फुपु दिदी प्रेम कुमारी राईको घरमा मल्टिप्लग बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan