Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ढुङ्गामा कुँदिएको मूर्तिकला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |
newsabhiyan

हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित पर्यापर्यटकीय पार्कको मूर्तिकला क्षेत्रमा राखिएको इटालीकी कलाकार बेटिना फ्रान्सीनीद्वारा सिर्जित ‘विश्वकै पहिलो आमा’ नामक ढुङ्गाको मूर्तिकला। यो कलाकृति विसं २०६९ मा आयोजित प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका क्रममा निर्माण गरिएको हो। तस्बिर : बसन्त भण्डारी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan