परेवालाई चारो खुवाउँदै विदेशी पत्रकार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
ललितपुरको पाटन दरबार क्षेत्रमा परेवालाई चारो खुवाउँदै नेपाल भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकारहरू। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
