फोटो प्रदर्शनी अवलोकन गर्दै पर्यटक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
नेप्लिज इन फोटोग्राफीले ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजना गरेको फोटो प्रदर्शनी अवलोकन गर्दै नेपाल घुम्न आएका विदेशी पर्यटक। तस्बिर: घनश्याम श्रेष्ठ/रासस
