Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेची कोरिडोरको दुरावस्था

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्गा जोड्ने केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत इलामको सोक्तिम-बेलासेखण्डको हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्दै यात्रुहरु । पहिरोको कारण मेची राजमार्गको इलाम-राजदुवाली खण्ड अवरुद्ध भएपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आवागमन गर्ने सवारीसाधन यही सडक हुँदै कष्टपूर्ण रुपमा सञ्चालन भइरहेका छन् । तस्बिर: रामकुमार लिम्बू/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan