Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरूवा बन्दुक बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

बागलुङ, २१ असोज :निसीखोला गाउँपालिका-१ सल्लेरीस्थित सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक ७ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan