Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलविवाह समारोह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

भक्तपुर नगरपालिका–७, गोल्मढी यातास्थित ‘ईःहि जगे’ बेलविवाह समारोहमा सारी,चोलो लगाएर सजिएका कन्याहरू। नेवार समुदायमा बालिकाहरूको बेलसँग विवाह गराई दिने मौलिक परम्परा छ। विवाहको दोस्रो दिन कन्याहरूलाई फरिया लगाइ दिइन्छ। त्यसपछि उनीहरू सारी लगाउन योग्य हुन्छन् भन्ने परम्परागत मान्यता रहेको छ। आयोजक विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रोसन तुईतुईका अनुसार उक्त सामूहिक बेलविवाहमा ११४ जना कन्याहरू सहभागी छन्। तस्बिरः रेणु त्वानाबासुररासस। तस्बिरः रेणु त्वानाबासु/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan