Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |
newsabhiyan

रामेछाप, ४ भदौ : ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानरपालिका-१७ घर भएका २१ वर्षीय प्रेम बिसुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रेमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमाइलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan