जोखिम मोलेर खोला तर्दै सर्वसाधारण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार |
दाङको घोराही उपमहानगरपालिका-१८ शङ्खेपिपलस्थित रझेना-अम्बापुर जोड्ने कटुवा खोलामा निर्माण गरिएको अस्थायी संरचना बाढीले बगाएपछि मङ्गलबार बिहान जोखिम मोलेर खोला तर्दै सर्वसाधारण। तस्बिरः कुलदीप न्यौपाने/रासस
