Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ पत्रकार लम्सालको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

काठमाडौँ, १७ असोजः वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उहाँ फोक्सोको उपचार गराइरहनुभएको थियो ।  
    
    स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति हुनुहुन्थ्यो ।  उहाँका दुई छोरा, दुई जना छोरी र श्रीमती हुनुहुन्छ । 

    यसैबीच, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय  क्रियाशील उहाँले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिनुभएको बताउनुभएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan