Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ ।
  
कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत कविहरूले गीत, गजल, कविता तथा मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा महाकवि देवाकोटाको विराट् प्रतिभा र योगदानको चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan