पशुपतिनाथमा सोह्र श्राद्धको पहिलो दिन श्रद्धालु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |
पशुपतिनाथस्थित बागमती किनारमा आइतबार झरीबीच सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गर्दै श्रद्धालु। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ। तस्बिर : लोकेश धामी/रासस
