गैँडाकोटमा डुबेको बस्ती
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन् । तस्बिरः टेकराज पोखरेल÷रासस
