श्री आकाश भैरव
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार |
इन्द्रचोकमा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक श्री आकाश भैरव दर्शन गर्दै सर्वसाधारण । प्रत्येक वर्ष इन्द्र जात्राका अवसरमा सर्वसाधारणको दर्शनका लागि मन्दिरबाट बाहिर राखिने परम्परा छ। तस्बिरः रत्न श्रेष्ठ÷रासस
