Saturday 3rd of October | २०८३ असोज १७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सगेन्द्रलाई राखेपको बधाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

काठमाडौं असोज १५ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई बिहीबार स्वागत गरेको छ ।

थाइल्यान्डको बैंककमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण जितेको थियो । नेपालका सगेन्द्र सिंहले पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा नेपालबाट ७ खेलाडी सहभागी थिए ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले सगेन्द्रलाई राष्ट्रलाई पदक दिलाएकोमा बधाई दिदै टोलीलाई स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan