Saturday 3rd of October | २०८३ असोज १७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्लोबल तेक्वान्दो शनिबारदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |

जीटीटीएफ, नेपालको आयोजनामा प्रथम ग्लोबल ट्रेडिसनल क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा क्योरोगीमा २५ तथा पुम्सेमा १५ गरी ४० स्पर्धामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकका नेपाल प्रतिनिधि तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

आयोजकको स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यति टोलस्थित कोटेश्वर तेक्वान्दो डोजाङको हलमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan