धुञ्चेबाट हेलिकोप्टरमार्फत हाकुतर्फ खाद्यान्न लगिँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
रसुवाको सदरमुकाम धुञ्चेबाट भोटेकोशी बाढी प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं १ हाकुतर्फ हेलिकप्टरको सहायताले सहयोग तथा खाद्यान्न सामग्री लगिँदै । तस्बिरः सरस्वती न्यौपाने/रासस

