Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लामा एक जना मृतावस्थामा फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

जुम्ला, ४ भदौः जुम्लामा एक पुरुषको शव फेलापरेको छ । चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक आज साँझ जुम्ला–नाग्मा सडकखण्डमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो ।

मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan