Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटकोशी बाढीः सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

रसुवा, १० भदौः भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रबाट घाइते छ पुरुष र एक महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपत्कालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan