Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल क्रिकेट  :  पोखरा एभेन्जर्सले टस जित्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |

काठमाडौँ, २३ कात्तिक : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्ततर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा पोखराले टस जितेर पहिला ब्याटिङ रोजेको छ । 

पोखराल यसअघि ४ वटा  खेल खेलेकामा सबैमा पराजित भएको थियो । पोखरा सुदूरपश्चिमसँग ६ विकेट र  जनकपुरसँग ९ रनले पराजित भएको थियो । त्यसैगरी पोखरा लुम्बिनी लायन्ससँग ८ विकेट र  चितवनसँग ३० रनले पराजित भएको थियो । 

 अर्कातर्फ कर्णाली पनि पोखरालाई हराउँदै जित निकाल्न कोसिस गरिरहेको छ । प्रतियोगितामा समान ४ खेल खेलेको कर्णालीले २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan